जसपा अध्यक्ष यादव भारत प्रस्थान
जसपाका प्रवक्ता मनीषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानु हुनेछ। उहाँ एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए।
काठमाडौँ, भदौ ९ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन्। उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन्।
जसपाका प्रवक्ता मनीषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानु हुनेछ। उहाँ एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए।
प्रकाशित मिति: १५:१५ बजे, शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार