राष्ट्रपतिसँग गर्भनरको भेट
शुक्रबार राष्ट्रपति भवन शीतलनीवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौं, भदाै ८ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतलनीवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको बताइएको छ ।
प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार