Kathmandu Press

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

बुधबारबिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसहित विभिन्न मन्त्रालयमा ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको हो।
यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं, भदौ ७ : विभिन्न मन्त्रालय र मातहतमा सञ्चालित आयोजनाहरूमा सरकारले एकैपटक ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ।

बुधबारबिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसहित विभिन्न मन्त्रालयमा ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको हो।

बैठकले भूउपयोग (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरेको छ। काठमाडौं–तराई÷मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न निर्णय पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विधेयक तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका १६ निर्णय

cabinate1-2482023125521-1000x01692877229.jpg

cabinate2-2482023125519-1000x01692877214.jpg

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्