Kathmandu Press

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा भूकम्पबाट क्षतिग्रस्त भवनको निरीक्षण

बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसंग छलफल गर्दै सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गरेका हुन्।
प्रधानमन्त्रीद्वारा सिंहदरबारमा भूकम्पबाट क्षतिग्रस्त भवनको निरीक्षण

काठमाडाैं, भदाै ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन्।

बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसंग छलफल गर्दै सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका हुन्।

उनले उक्त पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेका थिए। प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिए।

PRO-KTM-066A88751692872771.JPG

PRO-KTM-066A88201692872733.JPG

PRO-KTM-066A89471692872726.JPG

PRO-KTM-066A89221692872692.JPG

PRO-KTM-066A88371692872599.JPG

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्