Kathmandu Press

पाटनमा मनाइयाे पञ्चदान पर्व (तस्बिरहरू)

प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो।
पाटनमा मनाइयाे पञ्चदान पर्व (तस्बिरहरू)

ललितपुर, भदाै ७ : ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन्।

panchadaan (1)_Moment thqh531692869162.jpg

प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो।

panchadaan (1)_Moment teh53h54y4`1692869144.jpg

नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्माबलम्बीहरूले दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ । 

panchadaan (1)_Moment yq5tjh531692869206.jpg

panchadaan (1)_Moment trnh53y1692869185.jpg

panchadaan (1)_Moment rr5h54h1692869089.jpg

panchadaan (1)_Moment ryrjt6qj56qu5631692869082.jpg

panchadaan (1)_Moment qrth1692869041.jpg

panchadaan (1)_Moment rg53h4`1692869037.jpg

प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्