Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज सकिँदै 

मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज सकिँदै 

काठमाडौं, भदौं ७ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन् । 
 
मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । एकजनालाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ । 

आज बैठक सक्ने तयारी रहेको एकीकृत समाजवादीले जनाएको छ । 

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्