Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै 

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबार (हिजो) बाट बसेको हो ।
प्रतिनिधिसभाको बैठक बस्दै 

काठमाडौं, भदौं ७ : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबार (हिजो) बाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो । 

प्रकाशित मिति: ०७:३८ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्