साउन १० गतेयता अवरूद्ध संसद आजबाट सञ्चालनमा
सुन तस्करीबारे निष्पक्ष छानबिनका लागि भन्दै उच्चस्तरीय समिति वा आयोगको माग गर्दै गत साउन १० देखि एमालेले सदन अवरुद्ध पार्दै आएको थियो।
काठमाडौं, भदौ ६ : साउन १० गतेयता अवरूद्ध संसद आजबाट सञ्चालनमा आएको छ।
सुन तस्करीबारे निष्पक्ष छानबिनका लागि भन्दै उच्चस्तरीय समिति वा आयोगको माग गर्दै गत साउन १० देखि एमालेले सदन अवरुद्ध पार्दै आएको थियो।
छानबिनका लागि असोज ५ मा आयोग गठन गर्ने र सोही दिनदेखि आयोगलाई काम गर्न लगाउने भनी दलहरुबीच सहमति भएपछि प्तिनिधिसभा बैठकको अवरोध हटेको हो।
प्रकाशित मिति: १६:२३ बजे, बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार