एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

काठमाडौं, भदौ ३ : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। आलोकनगरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेकाे हाे।
बैठकमा राष्ट्रिय राजनीति, संगठन सुदृढीकरण, पार्टीको सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव गरी ७ वटा एजेन्डामा छलफल हुनेछ।
प्रकाशित मिति: १३:५० बजे, आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











