बागेश्वर बाबाले प्रधानमन्त्रीलाई भेट्ने
प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन्। शाश्वत धाममा बागेश्वर बाबाले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ।उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो। उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ।
काठमाडौं, भदाै २ : भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन्।
प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन्। शाश्वत धाममा बागेश्वर बाबाले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ।
उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो। उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ।
प्रकाशित मिति: १२:३३ बजे, शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











