Kathmandu Press

यसरी गालियो तस्करीको सुन [तस्बिरहरू]

सुनमा कालो रङ लगाइएकाले त्यसलाई पनि हटाइँदै छ। यसकारण सुनको वास्तविक परिमाण गालेपछि मात्र थाहा हुने टक्सार कार्यालयले जनाएको छ।
यसरी गालियो तस्करीको सुन [तस्बिरहरू]

काठमाडौं, साउन ३० : चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार तौलँदा ६० केजी ७ सय ८९ ग्राम रहेको पाइएको थियो।

मंगलबार उक्त सुनलाई गालेर विभिन्न तौलका टुक्रा बनाइँदै छ। सुनमा कालो रङ लगाइएकाले त्यसलाई पनि हटाइँदै छ। यसकारण सुनको वास्तविक परिमाण गालेपछि मात्र थाहा हुने टक्सार कार्यालयले जनाएको छ।

सुन गाल्दा विभिन्न परिमाणका साँचोमा राखिने भएकाले सुनका टुक्रा कति तौलका हुन्छन् भन्ने पनि मंगलबार (सुन गालेपछि) मात्र जानकारी हुने टक्सार महाशाखाले जनाएको छ।

41692091213.jpeg

Photos (6)(1)1692091254.PNG

Photos 121692091253.jpg

11692091213.jpeg

Photos (13)1692091254.jpg

21692091213.jpeg

Photos (13)1692091254.PNG

thumb1692091213.jpeg

 

प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्