Kathmandu Press

‘नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्नेछु’

सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताएकी हुन्।
‘नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्नेछु’

काठमाडाैं, साउन २९ : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्ने बताएकी छन्।

सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताएकी हुन्।

उनले पार्टीको रुपमा नभएर नागरिकले चुनेर पठाएको भन्दै संविधान अनुसार सुलभ सेवा प्रभाव गर्ने उल्लेख गरे। 

त्यसअघि राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएका थिए। मन्त्री अनितादेवी जनमत पार्टीकी सांसद हुन्। 

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्