दाउरा टिप्न गएका ३ जनालाई बबई नदीले बगायो
वेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको प्रहरीले जनाएको छ।
दाङ, साउन २९ : दाउरा टिप्न गएका ३ जनालाई बबई नदिले बगाएको छ। दाउरा संकलन गर्ने क्रममा उनीहरू छुट्टाछुट्टै स्थानबाट बेपत्ता भएका हुन्।
वेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको प्रहरीले जनाएको छ।
वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: २०:०९ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार