यसरी निभाइयो नरदेवीमा लागेको आगो [तस्बिरहरू]
काठमाडौं–१८ स्थित नरदेवीमा सोभा बज्राचार्यको घरमा सर्ट सर्किट भएर आगलागी भएको थियो ।![यसरी निभाइयो नरदेवीमा लागेको आगो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/aaglagi1691906623.jpg)
काठमाडाैं, साउन २८ : काठमाडौंको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं–१८ स्थित नरदेवीमा सोभा बज्राचार्यको घरमा सर्ट सर्किट भएर आगलागी भएको थियो ।
आगलागी स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ टोलीले नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: ११:४४ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार