काठमाडाैं, साउन २८ : काठमाडौंको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं–१८ स्थित नरदेवीमा सोभा बज्राचार्यको घरमा सर्ट सर्किट भएर आगलागी भएको थियो ।
आगलागी स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ टोलीले नियन्त्रणमा लिएको थियो।