नक्कली प्रमाणपत्रको आरोपमा डाक्टर पुनम थापा चौधरी पक्राउ
सुमेरु सिटी अस्पतालमा कार्यरत उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेकाे हाे।
काठमाडौं, साउन २६ : नक्कली प्रमाणपत्रका आधारमा डाक्टर पढेको आरोपमा डा. पुनम थापा चौधरी पक्राउ परेकी छन्।
सुमेरु सिटी अस्पतालमा कार्यरत उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेकाे हाे।सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र वाहक चिकित्सकलाई पक्राउ गर्ने अपरेसन सञ्चालन गरेकाे छ।
पुराना मुद्दाको अध्ययन गरेर नयाँ कारबाही चलाइरहेको सिआइबीले कांग्रेस सांसद एवं मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ।
प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











