Kathmandu Press

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

बिहीबार अपराह्न प्रधानमन्त्री दाहाल शीतल निवास आएकाे राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।
राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं, साउन २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

बिहीबार अपराह्न प्रधानमन्त्री दाहाल शीतल निवास आएकाे राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।

प्रधानमन्त्री कुन उद्देश्य लिएर राष्ट्रपति कार्यालय गएका हुन् भन्ने जानकारी प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्