Kathmandu Press

उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने

साउन ३१ देखि भदौ ३ सम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा पराष्ट्रपति यादव सहभागी हुन सहभागी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने

काठमाडौं, साउन १४ : उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो।

साउन ३१ देखि भदौ ३ सम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा पराष्ट्रपति यादव सहभागी हुन सहभागी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी शर्माले साे जानकारी दिएकि हुन्।

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्