एमालेले गृहमन्त्रीलाई संसदमा बोल्न दिने
तीन दलका शीर्ष नेताहरुको बैठकमा भएको छलफलपछि गृहमन्त्री श्रेष्ठलाई बोल्न दिन एमाले तयार भएको हो।
काठमाडौं, साउन २३ : संसद अबरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संसदमा बोल्न दिने भएको छ।
तीन दलका शीर्ष नेताहरुको बैठकमा भएको छलफलपछि गृहमन्त्री श्रेष्ठलाई बोल्न दिन एमाले तयार भएको हो।
सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको अडान भने कायमै छ। उक्त बिषयमा कुनै सहमति नजुटेको जनाइएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ।
प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











