बनेपा डुवानमा
सोमबार रातिदेखि परेको अविरल वर्षापछि बनेपा–पनौति सडक खण्डअर्न्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो।
काभ्रे, साउन २३ : निरन्तरको भारी वर्षाको कारण बनेपाको धनेश्वर क्षेत्र डुवानमा परेको छ।
सोमबार रातिदेखि परेको अविरल वर्षापछि बनेपा–पनौति सडक खण्डअर्न्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो।
मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा सडकबाटै बगेकाेको छ। साे क्षेत्रका घरहरू पनि डुवानमा परेका छन्।
स्थानीय प्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुवान क्षेत्रका बासिन्दालाई सुरक्षीत स्थानमा जान आग्रह गरेका छन्।
वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाका कारण अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको छ ।
1691475684.jpg)
1691475684.jpg)
प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











