जलमग्न बन्यो भक्तपुर [फाेटाे फिचर]
आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल डुबानमा परेका छन्।![जलमग्न बन्यो भक्तपुर [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/21691473619.jpg)
काठमाडाैं, साउन २३ : सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुर जलमग्न बनेको छ।
आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल डुबानमा परेका छन्।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको छ। घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
यस्तै, भक्तपुरमा धान खेत पनि डुबानमा परेका छन्।



1691473609.jpg)

1691473610.jpg)
1691473609.jpg)

प्रकाशित मिति: ११:३१ बजे, मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











