Kathmandu Press

ठाउँ-ठाउँमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरूद्ध

सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो। 
ठाउँ-ठाउँमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरूद्ध

काठमाडौं, साउन २३ : अविरल वर्षातका कारण ठाउँ ठाउँमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ । 

सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो। 

बिहानैदेखि डिभिजन कार्यालय भरतपुरको मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ। वर्षात् भइरहेकाले अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको छ।  

प्रकाशित मिति: ०७:५६ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्