Kathmandu Press

माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले आज जवाफ दिने 

दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् । 
माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले आज जवाफ दिने 

काठमाडौं, साउन २१ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । 

दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् । 

चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।  

प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्