Kathmandu Press

शिक्षा क्षेत्रमा पर्याप्त लगानी माग गर्दै थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन

गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरि शिक्षामा लगानी गर्नुपर्नै भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।
शिक्षा क्षेत्रमा पर्याप्त लगानी माग गर्दै थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन

काठमाडाैं, साउन १९ : शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। 

गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरि शिक्षामा लगानी गर्नुपर्नै भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।

क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फी बढाउने तयारी गरेको उनीहरुले बताएका छन्। सरकारले शिक्षामा लगानी नगरेकै कारण त्यसको भार विद्यार्थीहरुले बोक्न बाध्य भएको थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति पुस्कर शाहीले बताए।

गैरजिम्मेवार सरकार विरुद्ध प्रदर्शन व्यानरका साथै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार वर्तमान देउ, इन्जिनियर बन्छौ, भविष्य दिन्छौ, शिक्षा मै राजनीति देशको बेजती, सरकार झुठो आश, ठूलो निकास लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

student pardasan_Moment1691137732.jpg

student pardasan_Moment ाभदत्रचतजतङज1691137726.jpg

student pardasan_Moment भलतत्रजछङज1691137708.jpg

student pardasan_Moment नलधततटवझटत्रछ1691137707.jpg

student pardasan_Moment नलतत्रतत्र1691137692.jpg

student pardasan_Moment दत्रतजङज1691137684.jpg

student pardasan_Moment तलतवत्रझट1691137682.jpg

student pardasan_Moment तलतत्रजछङज1691137671.jpg

student pardasan_Moment तभतत्रजछङजज्ञ1691137671.jpg

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्