Kathmandu Press

दोलखामा पहिरोले पुरिएर ३ जना बेपत्ता

बेपत्ता र घाइतेको परिचय खुल्न सकेको छैन् । यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ भने १५ घर विस्थापित बनेका छन् । 
दोलखामा पहिरोले पुरिएर ३ जना बेपत्ता

काठमाडौं, साउन १९ : दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

बेपत्ता र घाइतेको परिचय खुल्न सकेको छैन् । यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ भने १५ घर विस्थापित बनेका छन् । 

दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्