Kathmandu Press

निःशुल्क सेवाको विवरण सार्वजनिक गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन 

मन्त्रालयले १० प्रतिशत शैया छुट्याई निःशुल्क सेवा दिएको विवण सार्वजनिक गर्न भनेको हो। स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत शैया छुट्याउन निर्देशन दिँदै आएको छ।
निःशुल्क सेवाको विवरण सार्वजनिक गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं, साउन १७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले १० प्रतिशत शैया छुट्याई निःशुल्क सेवा दिएको विवण सार्वजनिक गर्न भनेको हो। स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत शैया छुट्याउन निर्देशन दिँदै आएको छ।

मन्त्रालयले १० प्रतिशत शैया छुट्याएको षियमा सबै अस्पताल र मेडिकल कलेजलाई पत्राचार गरेको छ । यस्तै, सेवा लिने बिरामीको अभिलेख राख्न र लिखित तथा विद्युतीय डिस्प्लेमार्फत् सार्वजनिक गर्न भनिएको छ। 

359536281_1337104857223729_8224918046651424022_n1690962996.jpg

प्रकाशित मिति: १३:१० बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्