माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
आज बिहान बसेको स्थायी समिति बैठकले त्यस्तो निर्णय गरेको हो। केन्द्रीय समितिको बैठक आज प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ। बैठक पाँच दिनसम्म चल्ने जनाइएको छ।
काठमाडौं, साउन १७ : माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ।
आज बिहान बसेको स्थायी समिति बैठकले त्यस्तो निर्णय गरेको हो। केन्द्रीय समितिको बैठक आज प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ। बैठक पाँच दिनसम्म चल्ने जनाइएको छ।
यसअघि केन्द्रीय समिति बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीको तयारी थियाे। तर धेरै जनाले विरोध जनाएपछि बैठक लाइभ नगर्ने निर्णय गरेको बताइएको छ।
प्रकाशित मिति: ११:४४ बजे, बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार