ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ लोदेन क्षेत्रमा याकको दुध दुहुँदै महिला। याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन्। तस्बिर : दिलकुमार लिम्बु/रासस