Kathmandu Press

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टैडेंगु वार्ड सञ्चालन 

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टैडेंगुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टैडेंगु वार्ड सञ्चालन 

इनरुवा, साउन ८ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेंगुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । 

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टैडेंग  श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए।

Hardik ivf

सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागिडेंगुु अस्पतालको रुपमा परिवर्तन गरेको उहाँले बताउनुभयो । पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्ययाडेंगुका बिरामीले भरिएपछि छुट्टैडेंगु अस्पताल सञ्चालनमा ल्याएको उहाँले जानकारी दिए।

केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जनाडेंगु सङ्क्रमित आउने गरेका छन् ।

डेङ्गुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनिडेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए।

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्