Kathmandu Press

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु, १९ जना घइते

सो दुर्घटनामा २२ वर्षीय विर्ख बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, १९ जना घाइते भएका छ्न्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।
अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु, १९ जना घइते
Hardik ivf

अछाम, साउन ७ : अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना भएको छ। मलामी बाकेको भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान मृत्यु भएको छ।

सो दुर्घटनामा २२ वर्षीय विर्ख बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, १९ जना घाइते भएका छ्न्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।

आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको थियो।

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्