Kathmandu Press

राष्ट्रियसभा बैठक भाेलि बिहान १० बजे बस्ने

बुधबार बिहान ११:१ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान १०:१ बजेसम्मका लागि स्थगित गरिएको हो।
राष्ट्रियसभा बैठक भाेलि बिहान १० बजे बस्ने
Hardik ivf

काठमाडौं, असार २७ : आज (बुधबार) का लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो।

सूचनामा बैठक विशेष कारणले स्थगित गरिएको जनाइएकाे छ। तर प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएकाले राष्ट्रियसभा बैठक स्थगित गरिएको बताइएको छ।

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्