Kathmandu Press

बागलुङकाे खहरे गाउँ

बागलुङकाे खहरे गाउँ
Hardik ivf

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा रहेको खहरे गाउँ। मध्यपहाडी राजमार्गले छिचोलेको यस गाउँमा खेती योग्य जमिनमा तिब्र रुपमा बस्ती विस्तार भएको छ। तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्