Kathmandu Press

काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित

वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको जनाइएको छ। अर्को नगरसभा २६ गतेका लागि डाकिएको छ।
काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित

काठमाडौं, असार २१ : काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ। आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पास गर्न आज (बिहीार) का लागि बोलाइएको नगरसभा स्थगित भएको हो।

वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको जनाइएको छ। अर्को नगरसभा २६ गतेका लागि डाकिएको छ।

यही असार १० गते उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेस गरेकी थिइन् ।

सहायक प्रवक्ता दीपक अधिकारीले बताए ।

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्