हिरासतबाट भागेर फरार भएका दुईजना पक्राउ
बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार बिहान पक्राउ परेका हुन्। ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका उनीहरूप्रहर हिरासतमा थिए।
बर्दिया, असार ६ : जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट शुक्रबार फरार भएका दुईजना आज (शनिबार) पक्राउ परेका छन्।
बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार बिहान पक्राउ परेका हुन्। ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका उनीहरूप्रहर हिरासतमा थिए।
उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १४:२० बजे, शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)