आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं, असार १४ : सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।
प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)
