नेपाल तरुण दलले पायो पूर्णता, ४ सय सदस्यीय बन्यो समिति
विद्वान गुरूङ अध्यक्ष रहेको समितिलाई बिहिबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्णता दिएका हुन् ।
काठमाडौं, असार १४ : नेपाली कांग्रेसको तरूण भातृ संगठन नेपाल तरूण दलले पूर्णता पाएको छ ।
विद्वान गुरूङ अध्यक्ष रहेको समितिलाई बिहिबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्णता दिएका हुन् ।
दलले पुर्णता पाएसँगै अब अध्यक्षसहित ४ सय १ सदस्यीय बनेको छ । समितिमा सबैलाई सदस्यको जिम्मेवारी तोकिएको हो ।
प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)