गुल्मीमा खहरेले बताउँदा बाबुकाे मृत्यु, छाेरी बेपत्ता
मालिका गाउँपालिका–२ दर्लिङस्थित खहरेले स्थानीय ४१ वर्षीय लिलबहादुर घर्ती र ८ वर्षकी बिन्दुलाई शनिबार राति बगाएको थियो। उनीहरू बाबुछोरी हुन्।
गुल्मी, असार १० : गुल्मीमा खहरे खोलाले बताउँदा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्।
मालिका गाउँपालिका–२ दर्लिङस्थित खहरेले स्थानीय ४१ वर्षीय लिलबहादुर घर्ती र ८ वर्षकी बिन्दुलाई शनिबार राति बगाएको थियो। उनीहरू बाबुछोरी हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुवा लिलबहादुरको शव ८० मिटर तल भेटिएको छ भने छोरी बेपत्ता छिन्। बेपत्ताको खोजी भइरहेको बताइएको छ।
प्रकाशित मिति: १७:०२ बजे, आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)