Kathmandu Press

काठमाडौंमा बिहानैदेखि बर्षा 

काठमाडौंका अधिकांश भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । वर्षा करिब १० बजेसम्म हुने र १० बजेपछि पानी पर्न रोकिए पनि मौसम बदली भइरहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  
काठमाडौंमा बिहानैदेखि बर्षा 

काठमाडौं, असार ९ : काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

काठमाडौंका अधिकांश भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । वर्षा करिब १० बजेसम्म हुने र १० बजेपछि पानी पर्न रोकिए पनि मौसम बदली भइरहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  

Hardik ivf

आज दिनभर मौसम बदली हुने बताईएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

प्रकाशित मिति: ०८:५१ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्