Kathmandu Press

भुम्या पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

मगर समुदायले आज सो पर्व मनाउँदैछन्।
भुम्या पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना
Hardik ivf

काठमाडाैं, असार १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत यस पर्वले समुदायमा आधारित संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदानप्रदानमा महत्त्वपूर्ण प्रेरणा दिन सकोस् भन्ने कामना गरेका छन्।

मगर समुदायले आज सो पर्व मनाउँदैछन्।

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, असार १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्