Kathmandu Press

बाजुरामा भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा जिल्लाको बिछिया केन्द्र बनाएर भूकम्प गएको हो ।
बाजुरामा भूकम्पको धक्का
Hardik ivf

काठमाडौं, जेठ २९ : बाजुरामा आज बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा जिल्लाको बिछिया केन्द्र बनाएर भूकम्प गएको हो ।

४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: ०८:४६ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्