गैँडाको आक्रमणबाट मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् ।
काठमाडौं, जेठ २९ : पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् ।
सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आइतबार दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमानलाई गैडाले आक्रमण गरेको हो ।
साझ ५ः३० बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए ।
प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












