रुकुम पूर्व सिस्ने गाउँपालिका-५ स्थित रुमालवाराबाट देखिएको सदरमुकाम रुकुमकोट बजार, कमल दह र आसपासको दृश्य। तस्बिर : कुलदीप न्यौपाने/रासस