डिएलए अध्यक्षमा सीताराम केसी निर्वाचित
डिएलए नेपालको ११ औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारीमतसहित केसी विजयी भएका हुन् ।
काठमाडौं, जेठ २८ : नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।
डिएलए नेपालको ११ औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारीमतसहित केसी विजयी भएका हुन् ।
यसअघि डीएलएको १० औँ अधिवेशनमा योगेन्द्र अधिकारीसँग केसी ४२ मतले पराजित भएका थिए ।
प्रकाशित मिति: ०८:०१ बजे, आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार