मानव एम्बुलेन्स

रूकुम पूर्व सिस्ने गाउँपालिका–१ स्थित सिस्ने गाउँमा घरको बार्दलीबाट खसेकी स्थानीय महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लगिँदै। सडक यातायात नपुगेको सिस्ने गाउँदेखि सदरमुकाम पुग्न एक दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: १६:०८ बजे, शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)