Kathmandu Press

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। 
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं, जेठ २५ : जनता समाजवादी पार्टी (जसपा) नेपालले जेठ २७ गते (शनिबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। 

बैठक केन्द्रीय कार्यालय, बालकुमारीमा दिनको १ बजे बस्ने छ । 

प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्