Kathmandu Press

काठेपुलमा जोखिमपूर्ण यात्रा

काठेपुलमा जोखिमपूर्ण यात्रा
काठेपुलमा जोखिमपूर्ण यात्रा। तस्बिर : सुजन बज्राचार्य/रासस
Hardik ivf

संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै। पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

तस्बिर : सुजन बज्राचार्य/रासस

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्