Kathmandu Press

एफ ए कपको पाँचौँ चरणमा लिभरपुल र चेल्सी भिड्दै 

काठमाडौं, माघ २२ : एफ ए कपको पाँचौँ चरणमा लिभरपुल र चेल्सी भिड्ने भएका छन् ।

मङ्गलबार राति सम्पन्न खेलमा तेस्रो डिभिजनको श्रीउजबरीलाई एक&nda....

एफ ए कपको पाँचौँ चरणमा लिभरपुल र चेल्सी भिड्दै 

काठमाडौं, माघ २२ : एफ ए कपको पाँचौँ चरणमा लिभरपुल र चेल्सी भिड्ने भएका छन् ।

मङ्गलबार राति सम्पन्न खेलमा तेस्रो डिभिजनको श्रीउजबरीलाई एक–शून्य गोल अन्तरले हराउँदै लिभरपुल पाँचौँ चरणमा प्रवेश गरेसँगै लिभरपुल र चेल्सी भिड्ने भएका हुन् । खेलमा रो शाउन विलियम्सकोआत्मघाती गोलका कारण लिभरपुल पाँचौं चरणमा पुग्न सफल भएको हो ।

 एफए कपअन्तर्गत चौथो चरणको रिप्लेमा सिनियर खेलाडीहरु जाडो बिदा मनाइरहेका बेला युवा खेलाडीले तेस्रो डिभिजनको श्रेसबरी टाउनलाई हराउँदै पाँचौं चरणमा स्थान बनाउन सफल भयो ।

प्रकाशित मिति: ०८:२७ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्