Kathmandu Press

नेपाली महिला भलिबल टिम विश्व वरीयतामा ८७ औँ स्थानमा 

काठमाडौं, माघ २२ : महिला भलिबलको विश्व वरीयतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सार्वजनिक गरेको यस वर्....

नेपाली महिला भलिबल टिम विश्व वरीयतामा ८७ औँ स्थानमा 

काठमाडौं, माघ २२ : महिला भलिबलको विश्व वरीयतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सार्वजनिक गरेको यस वर्षको वरीयतामा नेपाल ८७ औँ स्थानमा उक्लिएको हो । नेपालको ५७ अङ्क छ ।

त्यस्तै भारत ९७ अङ्कसहित ५४ औँ स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा चीन छ ।

३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहँदा ३८२ अङ्कसहित अमेरिका दोस्रो, ३२८ अङ्क जोड्दै ब्राजिल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: ०७:४० बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्