Kathmandu Press

लोसपा अध्यक्ष ठाकुरद्वारा  नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत

अध्यक्ष महन्थ ठाकुरले आज  वक्तव्य जारी गर्दै विधेयक प्रमाणीकरणले राज्यविहीनताको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका हुन्।
लोसपा अध्यक्ष ठाकुरद्वारा  नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत

काठमाडौं, जेठ १७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले  नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेका छन्।

अध्यक्ष महन्थ ठाकुरले आज  वक्तव्य जारी गर्दै विधेयक प्रमाणीकरणले राज्यविहीनताको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका हुन्।

‘यसले खासगरी राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ,’ वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति: १८:४८ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्