कूटनीतिक नियोगको संख्या पुनरवलोकन हुने

काठमाडौं, जेठ १५ : विदेशस्थित नेपाली कूटनीतिक नियोगको संख्या पुनरवलोकन हुने भएको छ।
अर्थमन्त्री डा। प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।
कतिपय अनावश्यक स्थानमा नियोगहरु राख्दा सार्वजनिक खर्च मात्र बढेको भन्दै पुनरावलोकन गर्ने बताइएको हो।
नयाँ बजेटसँगै अनावश्यक नियोग बन्द गरिने भएका छन् ।
प्रकाशित मिति: १९:०७ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


