Kathmandu Press

अति विपन्न, लोपोन्मुख, सिमान्तकृत समुदायका लागि ‘जनता आवास कार्यक्रम’

अति विपन्न, लोपोन्मुख, सिमान्तकृत समुदायका लागि ‘जनता आवास कार्यक्रम’
Hardik ivf

काठमाडौं, जेठ १५ : सरकारले आगामी वर्षको बजेटमा जनता आवास कार्यक्रमका लागि एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ । 

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्।

उक्त रकम अति विपन्न लोपोन्मुख सिमान्तकृत लगायत समुदयका लागि घर निर्माणका लागि प्रयोग हुने छ।
 

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्